मजेत्रो
मजेत्रो स्त्रीहरूको शिरमा एक फेरो लगाई बाँधेर परिधान गर्ने वस्त्र हो। पुरुषको टोपीको समानान्तर हो, मजेत्रो। बिहेमा खास गरी रातो मजेत्रो ओडछन्।
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
बाह्य सूत्र[सम्पादन गर्नुहोस्]
मजेत्रो स्त्रीहरूको शिरमा एक फेरो लगाई बाँधेर परिधान गर्ने वस्त्र हो। पुरुषको टोपीको समानान्तर हो, मजेत्रो। बिहेमा खास गरी रातो मजेत्रो ओडछन्।
"https://ne.wikipedia.org/w/index.php?title=मजेत्रो&oldid=1166877" बाट अनुप्रेषित