पाटन संयुक्त क्याम्पस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाटन संयुक्त क्याम्पस
पाटन संयुक्त क्याम्पसको प्रशासनिक भवन
स्थान
ललितपुर पाटनढोका

नेपाल
जानकारी
अन्य नामपाटन बहुमुखी क्याम्पस
प्रकारबहुमुखी
आवद्धतात्रिभुवन विश्वविद्यालय
वेबसाइटhttp://pmc.edu.np

पाटन संयुक्त क्याम्पस ललितपुर जिल्लाको पाटनढोकामा रहेको क्याम्पस हो ।