विरेचन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

'विरेचन' आयुर्वेद चिकित्साको पंचकर्ममा प्रयोग हुने विधि हो। सजिलोसँग भन्नुपर्दा विकारहरूको बमन नै विरेचन हो।

  • विरेचन योग्य रोग- शिरः शूल, अग्निदग्ध, अर्श, भगंदर, गुल्म, रक्त पित्त आदि।
  • विरेचनका अयोग्य रोगी- नव ज्वर, रात्रि जागरित, राजयक्ष्मा आदि।