द्वारका

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
द्वारका सहर

द्वारका महाभारतमा उल्लेखित गरिए अनुसार भगवान कृष्णको राज्यको राजधानी सहर हो ।