इस्लिङ्टन कलेज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इस्लिङ्टन कलेज
स्थापनास.न् १९९७
शैक्षिक कर्मचारी
19 (academic)[१]
विद्यार्थीहरू१२००+
ठेगाना, ,
रङ्गहरूRed   Blue  
सम्बन्धनहरूलन्डन मेट्रोपोलिटन युनिभर्सिटी
वेबसाइटislington.edu.np

इस्लिङ्टन कलेज काठमाडौँको कमलपोखरीमा अवस्थित निजी क्याम्पस हो। यसको स्थापना सन् १९९७ मा भएको हो । यो लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँग सम्बन्धन प्राप्त कलेज हो । यस कलेजमा सूचना प्रविधि अन्तरगत कम्प्युटर विज्ञान, मल्टिमिडिया र व्यवस्थापन अन्तरगत बीबीए विषयहरू अध्यापन हुन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. College, Islington, "Islington College", Islington College, अन्तिम पहुँच ४ जुलाई २०१३ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]