भूगोल पार्क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

भूगोल पार्क एउटा ठाउँको नाम हो । यो काठमाडौंको न्युरोडमा पर्छ ।

१९९० सालको भुकम्प पछि श्री ३ जुद्ध शमशेरले यस पार्कको निर्माण गरी अभिलेख राखेका थिए। त्यतिबेला दिनको एकचोटी जुद्धशमसेर हात्तीमा चढेर घुम्न आउथे।[१]

प्रत्येक वर्ष माघ २ मा यहाँ भुकम्प दिवसको कार्यक्रम हुने गर्छ।

यस पार्कमा निशुल्क रूपमा घुम्न र अवलोकन गर्न सकिन्छ ।

भूगोल पार्कको प्रवेसद्वार

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. भूकम्प स्मरण: ९० सालको त्यो भूकम्प

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]