पोल्यान्ड बल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्रयोगकर्ताहरुद्वारा बनाइएको पोल्यान्ड बलको उदाहरण

पोल्यान्ड बल या कन्ट्री बल एउटा मानिसहरूले बनाएको इन्टरनेट मेम हो । यो Krautchan.netको /int/ बोर्डमा सन् २००९ मा सुरु गरिएको थियो ।