पोल्यान्ड बल

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
प्रयोगकर्ताहरुद्वारा बनाइएको पोल्यान्ड बलको उदाहरण

पोल्यान्ड बल या कन्ट्री बल एउटा मानिसहरुले बनाएको इन्टरनेट मेम हो । यो Krautchan.netको /int/ बोर्डमा सन् २००९ मा सुरु गरिएको थियो ।