रेखा रावल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रेखा रावल (जन्म जुलाइ २२, १९९१) नेपाली राष्ट्रिय महिला क्रिकेट टिमकी खेलाडी हुन् । उनी राष्ट्रिय स्तरमा क्षेत्र नम्बर ६ बैतडीका तर्फबाट खेल्छिन् । नेपाली महिला क्रिकेट इतिहासमा सर्वाधिक रन बनाउने किर्तीमान रेखाका नाममा छ । उनले राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत क्षेत्र नम्बर ८ पोखरा विरूद्ध १३१ रन बनाएर उक्त किर्तिमान स्थापित गरेकी हुन् ।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाहिरी कडिहरू[सम्पादन गर्नुहोस्]