सामग्रीमा जानुहोस्

चोरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Paul-Charles Chocarne-Moreau, The Cunning Thief, 1931

चोरी भन्नाले अन्य व्यक्तिको सामान तथा वस्तूहरू उसको सहमति वा इजाजत बिना नदेख्नी गरी वा देखेरै पनि लिने कार्यलाई जनाउँछ जनाउँछ । आफनो हक नपुग्ने अचल भै रहेकोलाई चलको हिसाब गराई वा चल धनमाल समेत हक पुग्ने धनीलाई थाहा नदिई वा उसको मन्जूरी नली धनीको हक मेटाई आफूले लिना खानाका लागि जुनसुकै कुरो गरी बेइमानीका नियतले कसैले लग्यो भने चोरी गरेको ठहर्छ ।[]


सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
  1. नेपालको मुलुकी ऐन २०२०, चोरीको महल

बाहिरी कडीहरू

[सम्पादन गर्नुहोस्]