चोरी
Jump to navigation
Jump to search
चोरी भन्नाले अन्य व्यक्तिको सामान तथा वस्तूहरू उसको सहमति वा इजाजत बिना नदेख्नी गरि वा देखेरै पनि लिने कार्यलाई जनाउँछ जनाउँछ । आफनो हक नपुग्ने अचल भै रहेकोलाई चलको हिसाब गराई वा चल धनमाल समेत हक पुग्ने धनीलाई थाहा नदिई वा उसको मन्जूरी नली धनीको हक मेटाई आफूले लिना खानाका लागि जुनसुकै कुरो गरी बेइमानीका नियतले कसैले लग्यो भने चोरी गरेको ठहर्छ ।[१]
सन्दर्भ सूची[सम्पादन गर्ने]
- ↑ नेपालको मुलुकी ऐन २०२०, चोरीको महल
बाहिरी कडीहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा Theft सम्बन्धी अन्य सामग्रीहरू रहेका छन् । |