फर्च्युन ५००

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फर्च्युन ५०० को २०१४ को लोगो

फर्च्युन ५०० भनेको फर्च्युन म्याग्जिनले वार्षिक रूपमा प्रकाशन गर्ने सुची हो । जसमा अमेरिकाका ५०० वटा उच्च राजश्व कमाउन सफल भएका कम्पनीलाई सुचीकृत गरिएको हुन्छ । यस्तो सुची पहिलो पटक सन् १९५५ मा प्रकाशन गरिएको थियो । [१] फर्च्युन ५०० अवधारणाको शुरुवात फर्च्युन म्याग्जिनका सम्पादक एडगर पि. स्मिथले गरेका थिए । [२]

फर्च्युन ५०० को सुची मध्येको पहिलो १० कम्पनीहरु[सम्पादन गर्नुहोस्]

क्र.सं.     २०१४ को सुची[३]    
वालमार्ट
एकजोन मोविल
चेभरोन
बार्कसायर हार्थवे
एप्पल
फिलिप्स ६६
जनरल मोटर्स
फोर्ड मोटर
जनरल इलेक्ट्रिक
१० भलेरो इनर्जि

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]