विकिपिडिया:प्रमुख चित्र/मापदण्ड

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रमुख चित्रको लागी ढाँचाःप्रमुख चित्र/साल-महिना-गते अनुसारको छुट्टै ढाँचा (जस्तै:ढाँचाःप्रमुख चित्र/२००१-०१-०१) बनाउनु होला वा नबुझेमा वार्तालाप पृष्ठमा सोध्नु होला । प्रमुख चित्र राख्दा निम्न विवरण उपलब्ध भएसम्म अनिवार्य राख्नु होला ।
१. चित्रको विवरण
२. चित्रसँग सम्बन्धित पृष्ठ तथा विवरण
३. चित्र खिच्ने फोटोग्राफर वा चित्रको श्रोत
४. चित्र खिचिएको मिती
५. चित्रको वर्ग (जस्तै: प्रकृती, मन्दिर आदी)

प्रमुख चित्रको लागी आवश्यक विवरणको ढाँचाको लागी {{subst:प्रमुख चित्र ढाँचा}} कोडको प्रयोग गर्नु होला । तपाईले विकिपिडियामा राख्नु भएको चित्रहरूलाई प्रमुख चित्रको रुपमा राख्न चाहनु हुन्छ भने कृपया खाली रहेको मितिमा राख्नु होला तयार भइ सकेको मितिमा आफ्नो चित्र राख्ने नगर्नु हुन अनुरोध गर्दछौं ।

प्रमुख चित्रमा राखिएको चित्र अघिल्लो मितिमा प्रमुख चित्रको रूपमा राखिएको नराखिएको यकिन गर्नु हुन तथा साधारणतया कुनै चित्र दोहोरो गरि प्रमुख चित्रमा नराख्न हुन अनुरोध गर्दछौ ।