ढाँचा वार्ता:प्रमुख चित्र
विषय थप्नुहोस्सम्पादक ज्यु म त तालिम मै निकै समय बिताउने भए । किन?
प्रमुख चित्रको सुझाव
[सम्पादन गर्नुहोस्]यहाँ तपाईको सुझाव राख्नु हुन अनुरोध गर्दछौं । जनकपुर अंचल हुनुपर्नेमा अन्यथा भएको ।
प्रमुख चित्रहरुलाई मिति अनुसार क्रमबध्द मिलाउने
[सम्पादन गर्नुहोस्]प्रमुख चित्रमा मिति अनुसार पर्ने पर्व, दिवस तथा कुनै मेला वा आयोजना भए सो अनुसार मिलाएर राख्दा उचित हुन्थयो । सम्पादक साथीहरुलाई यसको लागी आवश्यक जानकारी तथा चित्रको बारेमा यसमा लेख्न अनुरोध गर्दछौं । प्रमुख चित्रको ढाँचा तयार गर्दा निम्नानुसारको कोड प्रयोग गर्नु होला ।
{{प्रमुख चित्र frame
| image =
}}
{{प्रमुख चित्र विवरण
|चित्र विवरण = Copa america cup 2016
|सम्बन्धित पृष्ठ =
|फोटोग्राफर =Bhupendra
|मिति = २०७३-०२-२२
|वर्ग = खेलकुद
|महिना = जेठ
}}
यस पृष्ठलाई सम्पादन गर्न बाट रोक्न
[सम्पादन गर्नुहोस्]यस पृष्ठमा मिति अनुसार चित्र परिवर्तन हुने तथा धेरै भन्दा धेरै विषय समावेश गरेर प्रमुख चित्रको रुपमा प्रस्तुत गरिरहेको सन्दर्भमा, यसमा सम्पादन नै रोक लगाउने तर्फ मेरो पूर्ण ध्यानाकर्षण भएको छ । रोक लगाउनुको सट्टा सम्पादनमा सहयोग गर्नको लागी अनूरोध गर्दछु । Nirjal stha (कुरा गर्ने) ११:२७, १० मार्च २०१४ (युटिसी(UTC))
- निर्जल जी सम्पादन रोक लगाइएको जस्तो त मलाई लागेन। तपाईँले गर्नुभएको योगदानबाट नेपाली विकीलाई धेरै फाइदा भएको छ। तपाईँको काम निरन्तर जारी होस्।-
DULAL (मसँग कुरा गर्नुहोस्) १४:३६, ५ मे २०१४ (युटिसी(UTC))
मुख्य पृष्ठबाट शेणी लुकाउने
[सम्पादन गर्नुहोस्]मुख्य पृष्ठमा प्रमुख चित्र राख्दा मुख्य पृष्ठको श्रेणी प्रमुख चित्र रहेकोले मुख्य पृष्ठबाट यस्ता श्रेणीहरू लुकाउनु पर्छ ।--
आर॰पी॰ जोशी कुरा गर्ने योगदान हेर्ने इमेल पठाउने
०१:११, १६ जुन २०१४ (युटिसी(UTC))
धन्यवाद राम प्रसाद जोशी जी,
आवश्यक परिवर्तन गरि सक्यौ अन्य सुझाव तथा सहभागिताको पनि अपेक्षा गरेका छौ । नमन भगत (कुरा गर्ने) ०२:२६, १६ जुन २०१४ (युटिसी(UTC))