सामग्रीमा जानुहोस्

प्रयोगकर्ता:Bhupendra Shrestha

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
 विकिपिडिया सम्पादक 
२०७६ सालमा खिचिएको मेरो एक तस्बिर ।
नामभूपेन्द्र श्रेष्ठ
न्वारानको नामभूपेन्द्र
लिङ्गपुरूष
जन्म मिति२०५६ मंगसिर २३
(2000-12-09) ९ डिसेम्बर २००० (उमेर २५)
जन्म स्थानकिचनास-९
सालडाँडा,स्याङ्जा
नेपाल
हाल बसोबासहरिनास गाउँपालिका,१
सालडाँडा, स्याङ्जा<br>शुक्लागण्डकी नगरपालिका-८, ढोरफिर्दि, तनहुँ
देश नेपाल
समय रेखा+ ५:४५
नागरिकतानेपालनेपाली
जातियतानेवार
उचाई६ फिट
तौल७० केजी
कपालकालो
आँखाकालो
व्यक्तित्व प्रकार  सामान्य/साधारण
  सबैसँग समान व्यवहार गर्ने,
परिवारिक विवरण
प्रेमिकाकुनै पनि छैन
पालतू जनावरबिरालो तथा कुकुर
शिक्षा तथा पेशा
पेशाविद्यार्थी (२००५-वर्तमानसम्म)
विकिपिडियन (२०१६-वर्तमानसम्म
नियोक्ताविकिपिडिया
शिक्षास्नातक तेस्रो वर्ष
क्याम्पससहिद कृष्ण क्याम्पस
(२०७४-२०७५)
विश्वविद्यालयत्रिभुवन विश्वविद्यालय
उच्च माध्यामिक विद्यालयश्री भोज प्रकाश मा.वि.
(२०६१-२०७१)
(२०७२-२०७४)
शोख, मनपर्ने तथा विश्वास
शोख  नयाँ समाचारहरू सँग अवडेट भइरहन,
  गजल,कविता,मुक्तक तथा कथा लेख्न,
  फोटोग्राफी गर्न,
  पुराना नेपाली पैसाहरूको संकलन गर्न,
धर्महिन्दु,मैले हिन्दु धर्मको संस्कार तथा संस्कृति आबलम्बन गर्ने भए पनि मलाई बढी मात्रामा ईसाइ धर्मका प्रवर्तक जिसस क्राइस्ट को क्रस चिन्ह प्रति चासो रहेको छ ।
राजनितिमलाई राजनीति व्यवहार भने खासै मन पर्दैन ।
उपनामबाबू
विनोद
चलचित्र तथा प्रस्तुतिहरूसेतो बाघ
पुस्तकएक सर्को माया
(जिएस पौडेल)
रुचीहरू

नयाँ कुराहरू जान्न

सम्पर्क विवरण
डाँकbhupendrashrestha@yandex.com
shresthabhupendra80@gmail.com
फेसबुकBhupendra Shrestha
युट्युबBhupendra Shrestha youtube chanal
हस्ताक्षर

विकिपिडिया आकर्षण

[सम्पादन गर्नुहोस्]

बुदाँगत रूपमा

[सम्पादन गर्नुहोस्]
  • मेरो फुर्सदको समयलाई खेरा न फाली कन सम्पुर्ण समय विकिपीडियामा दिन, र नेपाली विकिपीडियामा बढी भन्दा बढी लेखहरु लेखी विश्व सामु पुर्याई विश्वमा नेपाललाई चिनाउन चाहान्छु ।
  • मेरो सानो प्रयासले नेपाली विकिपीडिया र विश्व विकिपीडियामा ठुलो योगदान पुग्ने भएकाले ।
  • विश्वमा अनेको भाषा सास्कृति मान्ने मानिस हरु छन् , यस्ता अनेक भाषा, सास्कृति, चाडपर्व, रितिरिवाज, परम्परा आदि कुरा हरु लाई विश्व सामु पुर्याउन तथा नेपाल लाई चिनाउन ।
  • आफुले जानेको कुरा लेखन तथा ज्ञना हासिल गर्न ।
  • विकिपीडियालाई एक सम्पुर्ण तवरले भरिपुर्ण ज्ञान कोश बनाउन ।
  • सबै मानिस हरुमा चेतना फैलाउन ।
  • नेपाल सांस्कृतिक विविधताले भरिपूर्ण देश हो । जातीय विविधतामा एकता भएको मेरो देशको सामाजिक सहिष्णुता म देश नेपाललाई दुनियाँलार्इ देखाउन चाहन्छु ।
  • अझ मलाई नेपाली फुटबलमा रुचि भएकोले नेपाली विकिमा नेपाली फुटबल सम्बन्धि अनेक जानकारी प्रस्तुत गर्न चहान्छु ।

विकिपिडियाका अनलाइन प्रतियोगितामा सहभागीता

[सम्पादन गर्नुहोस्]
  • विकिथन
    • :पाँचौं-२०१६,:छैठौं-२०१७, :सातौ-२०१८, आठौं-२०१९
  • विकी विमिन एडिटाथन
    • २०१६, :२०१७, :२०१८
  • विकिपिडिया एसियाली महिना
    • २०१६, २०१७, :२०१८,२०१९
  • विकि लभ्स अर्थ
    • २०१८, २०१९
  • विकि लभ्स मोनुमेन्ट
    • २०१९

विकिपिडियाका अनलाइन कार्यक्रमका सहभागीताहरू

[सम्पादन गर्नुहोस्]
  • विकि लभ्स बर्ड
    • तस्बिरहरू अवलोड
    • पृष्ठमा सामाग्री थप
  • विकि लभ्स भीलेज
    • तस्बिरहरू अवलोड

विकिपिडियाका प्रत्यक्ष कार्यक्रमका सहभागीताहरू

[सम्पादन गर्नुहोस्]

विकियडियामा प्रयोगकर्ता:श्रेष्ठ भूपेन्द्र

[सम्पादन गर्नुहोस्]

लेख सृजना

सम्पादन

  • पहिलो सम्पादन :- फ्रान्सयुइएफए युरो २०२० (२५ जुलाई २०१६)
  • ८,००० औं सम्पादन:- १२ पौष (२ जनवरी २०१९)

विकि विवरण सम्पादन

मेरो सम्पूर्ण विकिमा सम्पादन तथ्यांक

विकि प्रतियोगिता सहभागीता

विकिकथन

संस्करणवर्षनयाँ पृष्ठकुल सम्पादनअन्तिम स्थान
पाचौं २०७३ ६१ ५९६ तेस्रो
छैठौं २०७४ ६० ४४४ _
सातौं २०७५ ३८ २८२
आठौं २०७६ _ _
जम्मा ४ पटक १६४ १,३५२ तेस्रो

विकि वीमीन एडिटाथन

वर्षनयाँ पृष्ठकुल सम्पादनअन्तिम स्थान
२०१७ ५१ ३३० विजेता
२०१८ सहभागी मात्र
२०१९ ११ _ _
जम्मा ६३ ३३३ विजेता

विकि एसियाली महिना

वर्षनिवेदित पृष्ठस्वीकृतअन्तिम स्थान
२०१६ सहभागीता मात्र
२०१७ सहभागीता मात्र
२०१८ १२ ११ तेस्रो
जम्मा १२ ११ तेस्रो

तस्बिर प्रतियोगिताहरू

विकि लभ्स अर्थ

वर्षकुल तस्बिरहरूस्तरीय तस्बिरहरूकैफियत
२०१८ _
२०१९ १५७ _
२०२० _
जम्मा १६० _

तस्बिरहरू

२०१८
२०१८ मा अवलोड गरेको तस्बिर
२०१९
२०१९ मा अवलोड गरेको तस्बिर
२०१९ मा अवलोड गरेको तस्बिर
२०२०
२०२० मा अवलोड गरेको तस्बिर

विकि लभ्स मोनुमेन्ट

वर्षकुल तस्बिरहरूस्तरीय तस्बिरहरूकैफियत
२०१९ ५२ _
२०२० _
जम्मा ५४ _

तस्बिरहरू

२०१९
२०१९ विकि लभ्स मोनुमेन्टमा अवलोड गरेको जनकपुर स्थिति जानकी मन्दिरको एक तस्बिर
पातले छाँगोमा रहेको एक आँखा आकारको स्थान

विकि प्रतिबन्ध

#विकि समुदायप्रतिबन्ध सुरूप्रतिबन्ध फुकुवा
* नेपाली विकिपिडिया २०१९ जुलाई १० २०१९ जुलाई १७

मेरा बर्नस्टारहरू


तपाइको मेहनत को लागि एक मुस्कान
नमस्कार Bhupendra Shrestha ज्यू! नेपाली विकिमा तपाइले धेरै योगदानहरु दिनुभएको छ यस्को लागि धेरै-धेरै धन्यबाद । नेपाली विकिमा यस्ता राम्रा कामहरु जारी राख्नु होला,तपाइका हरेक कामहरु विकिका लागि निक्कै जरुरी छन ।धन्यबाद !Bibek bro (कुरा गर्ने) १३:३६, ३१ अगस्त २०१६ (युटिसी(UTC))


अथक मेहनती बार्नस्टार
नेपाली विकिपिडियाका अनेकौं लेखहरूमा अनवरत रुपमा योगदान दिदै अथक मेहनत गर्नु भएकोले त्यो मिहनेतको कदर स्वरूप तपाईंको पृष्ठमा यो बार्नस्टार राखिएको छ । --राजा उप्रेती (कुरा गर्ने) १२:०४, ३० अगस्त २०१६ (युटिसी(UTC))


सम्पादक बार्नस्टार
नेपाली विकिपिडियामा गर्नु भएको अनेक सम्पादन, राम्रो छाटकाँट, अनेक नयाँ लेख लेखन र अनवरत योगदानको सम्मान स्वरूप -राजा उप्रेती (म सँग कुरा गर्नुहोस) ०१:१६, २ अक्टोबर २०१६ (युटिसी(UTC))


मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपिडियामा अनेकौं लेखहरूमा अनवरत रुपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरुप तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गरिएको छ। --रमेश  वार्ता  ०६:०१, १७ मार्च २०१७ (युटिसी(UTC))
निरन्तर गतिशील बार्नस्टार
विगत लामो समय देखि अनवरत रुपमा नेपाली विकिपिडिया निरन्तर रुपमा सम्पादन गर्दै आउनु भएकोमा तपाईंको कठोर परिश्रमको कदर स्वरुप तपाईंको पृष्ठमा यो निरन्तर गतिशिल बार्नस्टार प्रदान गरिएको छ, स्विकार्नुहोला ।  वार्ता  २०:३७, ४ मे २०१९ (युटिसी(UTC))

मेा प्रयोगकर्ताबक्सहरू

मेरो विकिपिडिया सम्बन्धि सामान्य जानकारीका लागि व्याख्या गर्न सक्ने केही प्रयोगकर्ता बक्सहरू

Herne katha

बाह्य कडीहरू