विकिपिडिया:विकिपरियोजना भिडियो गेम्स

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

उदेश्यहरु

  • सम्पूर्ण नेपाली विकिपिडियनलाई भिडियो गेम्स सम्बन्धि जानकारी गराउनु
  • नेपाली विकिपिडियामा भिडियो गेम्स सम्बन्धि लेखहरूमा अन्तरविकी वृद्धि गर्नु
  • भिडियो गेम्सको स्तर अभिवृद्धि गर्नु
  • भिडियो गेम्सको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु

नियमहरु

यो विकिपरियोजनामा पालना गर्नुपर्ने नियमहरू केही यस प्रकार छन् :-
  • यस विकिपरियोजनामा सहभागि हुनको लागि कुनै पनि प्रयोगकर्ताले सहभागीता सुचीमा नाम दर्ता गरेको हुनुपर्ने छ ।

सहभागीहरु

कुनै पनि सम्प्रवेशित प्रयोगकर्ताले आफ्नो हस्ताक्षर (#~~~~) राखी नाम दर्ता गर्न सक्नुहुन्छ । तल दिईएको बटनको प्रयोग गर्नुहोस् :-
  1. राजा उप्रेती (म सँग कुरा गर्नुहोस) १०:३६, ३ अक्टोबर २०१६ (युटिसी(UTC))
  2. Rubik's cube.svgI am wikipedian Talk १०:४९, ३ अक्टोबर २०१६ (युटिसी(UTC))
  3. Bijyu (कुरा गर्ने )११:१९, ४ अक्टोबर २०१६
  4. श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) १२:२२, ४ अक्टोबर २०१६ (युटिसी(UTC)))
  5. Learnerktm (कुरा गर्ने) १५:५२, ३ नोभेम्बर २०१६ (युटिसी(UTC))
6. Naw NepaliFlag.gifकुरा गर्ने ०५:३२, २० जनवरी २०१७ (युटिसी(UTC))

Templates ढाँचा

WPVG icon 2016.pngयो प्रयोगकर्ता विकिपरियोजना भिडियो गेम्सका सदस्य हुनुहुन्छ।
यो परियोजनासँग सम्बन्धित प्रयोगकर्ताहरूले यहाँ दिइएको टेम्प्लेट आफ्नो पृष्ठमा लगाउनु होला। यसले सञ्चार तथा वा‍र्तालापमा मद्दत गर्दछ।