स्याउ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्याउ
रातो स्याउ
वैज्ञानिक वर्गीकरण
जगत:
भाग:
वर्ग:
गण:
कुल:
उपकुल:
वंश:
Maleae
वंश:
प्रजाति:
M. domestica
वैज्ञानिक नाम
Malus domestica
Borkh.

स्याउ चिसो हावापानि भएको स्थानमा पाईने फल हो । सामान्यतया यसको रंग रातो वा हरियो हुन्छ ।

स्याउ खेति
नेपालको मुक्तिनाथमा गरिएको स्याउ खेति
नेपालको मुस्ताङ जिल्लामा गरिएको स्याउ खेति

उत्पादन[सम्पादन गर्नुहोस्]

नेपालमा स्याउ उत्पादन[सम्पादन गर्नुहोस्]

नेपालको कर्णाली अंचलमा विशेष गरी जुम्ला जिल्लामा प्रसस्त मात्रामा स्याउ पाइन्छ। यसलाई कर्णालीमा आर्थिक विकासको आधार पनि मानिन्छ। यो स्याउ खेतिलाई आधुनिक तरिकाले बगैचा प्रणालीलाई स्तर उनती गरी प्रयोयमा ल्याउन सकेमा यसले देशकै आर्थिक विकासलाई पनि टेवा पुर्याउन सक्छ।

बेच्न राखिएको स्याउ

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]