स्याउ

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
स्याउ
रातो स्याउ
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
भाग: फूल फुल्ने बिरुवा
वर्ग: Magnoliopsida
गण: Rosales
परिवार: Rosaceae
उपकुल: Maloideae or Spiraeoideae
कुल: Maleae
वंश: Malus
प्रजाति: M. domestica
वैज्ञानिक नाम
Malus domestica
Borkh.

स्याउ चिसो हावापानि भएको स्थानमा पाईने फल हो । सामान्यतया यसको रंग रातो वा हरियो हुन्छ ।

स्याउ खेति
नेपालको मुक्तिनाथमा गरिएको स्याउ खेति
नेपालको मुस्ताङ जिल्लामा गरिएको स्याउ खेति

उत्पादन[सम्पादन गर्ने]

नेपालमा स्याउ उत्पादन[सम्पादन गर्ने]

नेपालको कर्णाली अंचलमा विशेष गरि जुम्ला जिल्लामा प्रसस्त मात्रामा स्याउ पाइन्छ। यसलाई कर्णालीमा आर्थिक बिकासको आधार पनि मानिन्छ। यो स्याउ खेतिलाई आधुनिक तरिकाले बगैचा प्रणालीलाई स्तर उनती गरि प्रयोयमा ल्याउन सकेमा यसले देशकै आर्थिक विकासलाई पनि टेवा पुर्याउन सक्छ।

For selling at Harsil,India

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]