मारिन सिलिच
स्वरूप
राष्ट्र | क्रोएसिया |
---|---|
निवास | मोन्टे कार्लो, मोनाको |
जन्म दिन | सन् १९८८ सेप्टेम्बर २८ |
जन्म स्थान | बोस्निया र हर्जगोभिना, युगोस्लाभिया |
उचाई | १.९८ मी (६ फिट ६ इन्च) |
व्यावसायिक खेलाडीको रूपमा | २००४ |
खेलहरू | दायाँ-हाते (दुई-हाते ब्याकह्यान्डेड) |
खेल जीवनको पुरस्कार राशी | $१,०७,२२,९८९ |
एकल | |
खेल जीवनको रेकर्ड | २९१-१६० (६४.३८%) |
खेल जीवनको उपाधि | १२ |
उच्च क्रम | क्रम. ९ (२२ फेब्रुअरी २०१०) |
हालको क्रम | क्रम. ९ (८ सेप्टेम्बर २०१४) |
ग्राण्ड स्ल्यामको नतिजा | |
अस्ट्रेलियन ओपन | सेमीफाइनल (२०१० अस्ट्रेलियन ओपन) |
फ्रेन्च ओपन | 4R (२००९,२०१० फ्रेन्च ओपन) |
विमबल्डन | क्वार्टर (२०१४ विम्बल्डन) |
युएस ओपन | बिजेता (२०१४ युएस ओपन) |
अन्य प्रतियोगिता | |
ओलम्पिक खेल | 2R (२००८,२०१२ ओलम्पिक) |
दोहोरो प्रतियोगिता | |
खेल जीवनको रेकर्ड | ५९-६५ |
खेल जीवनको उपाधि | 0 |
उच्च क्रम | क्रम. ४९ (१५ अप्रिल २०१३) |
उच्च क्रम | क्रम. १११ (८ सेप्टेम्बर २०१४) |
अन्तिम पटक अद्यावधिक: सेप्टेम्बर ८,२०१४. |
मारिन सिलिच (जन्म:१९८८ सेप्टेम्बर २८) क्रोएसियाका व्यावसायिक टेनिस खेलाडी हुन् । उनी वर्तमानमा युएस ओपन २०१४ का पुरुष तर्फका एकल बिजेता हुन् ।[१] सिलिच हालसम्म १२ वटा एटिपी च्याम्पियनसिप जितीसकेका छन् । उनले एकल पुरुष तर्फ आफ्नो जीवनको सर्वोच्च ९औ क्रम २२ फेब्रुअरी २०१० मा प्राप्त गरेका थिए । उनले सन् २००९ को युएस ओपनमा विश्व नम्बर २ एन्डी मरेलाई हराएपछि विश्वको नजरमा आएका थिए । सिलिच २०१४ विम्बल्डनमा क्वार्टर फाइनलसम्म पुगेका थिए ।
सन्दर्भ सामग्री
[सम्पादन गर्नुहोस्]- ↑ "एस ओपन टेनिसको उपाधि क्रोएसियन खेलाडी मारिन सिलिचलाई", चितवनको आवाज, अन्तिम पहुँच भदौ २४,२०७१।
बाह्य लिंक
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा मारिन सिलिच सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।
विकिमिडिया कमन्समा मारिन सिलिच सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।