युएस ओपन (टेनिस)
युएस ओपन | |
---|---|
![]() | |
स्थापना | १८८१ |
अवस्थिति | न्यु योर्क सहर, न्यु योर्क, संयुक्त राज्य अमेरिका |
स्थान | विल्ली जिन किङ राष्ट्रिय टेनिस सेन्टर |
सतह | घाँस - बाहिर (१८८१-१९७४) माटो - बाहिर (१९७५-१९७७) कठोर - बाहिर (१९७८–हालसम्म) |
पुरस्कार राशी | $३,४२,५२,००० (२०१३) |
ड्र | 128S / 128Q / 64D |
वर्तमान च्याम्पियन | मारिन सिलिच (एकल) बब ब्रायन / माइक ब्रायन (डबलस) |
सबैभन्दा अधिक एकल शिर्षक | ७ रिचार्ड सियर्स बिल लर्नड बिल टिल्डेन |
सबैभन्दा अधिक डबल शिर्षक | ६ रिचार्ड सियर्स होलकोम्ब वार्ड |
ड्र | 128S / 128Q / 64D |
वर्तमान च्याम्पियन | नाओमी ओसाका (एकल) एकाटेरिना मकारोभा / एलेना भेसनिना (डबल्स) |
सबैभन्दा अधिक एकल शिर्षक | ८ मोल्ला मल्लोरी |
सबैभन्दा अधिक डबल शिर्षक | १३ मार्गरेट ओसबोर्ने |
ड्र | ३२ |
वर्तमान च्याम्पियन | सानिया मिर्जा / ब्रुनो सोअर्स |
अधिक शिर्षक (पुरुष) | ४ बिल टिल्डेन बिल टालबर्ट बब ब्रायन |
अधिक शिर्षक (महिला) | ८ मार्गरेट ओसबोर्ने मार्गरेट कोर्ट |
![]() |
युएस ओपन प्रत्येक वर्षको अगस्त महिनाको अन्त तिर वा सेप्टेम्बर महिनाको सुरुमा संयुक्त राज्य अमेरिकाको न्यु योर्क सहरमा सन्चालन हुने एउटा मुख्य तथा ग्रयाण्ड स्ल्याम टेनिस प्रतियोगिता हो । यो सबैभन्दा पुरानो टेनिस प्रतियोगिता मध्ये एक हो । यसको पहिलो पुरुष तर्फको एकल संस्करणको सुरुवात सन् १८८१ मा भएको हो । यो प्रतियोगिता ग्रयाण्ड स्ल्याम अन्तर्गत रहेको छ यो बाहेक फ्रेन्च ओपन, विम्बल्डन तथा अस्ट्रेलियन ओपन रहेको छ ।[१]
यो प्रतियोगितामा दर्शकको अपार सहभागिता रहने गरेको छ ।
इतिहास[सम्पादन गर्नुहोस्]
वर्तमान च्याम्पियनहरू[सम्पादन गर्नुहोस्]
मारिन सिलिच सन् २०१४ को पुरुष तर्फको एकल च्याम्पियन
सेरेना विलियम्स सन् २०१४ को च्याम्पियन तथा लगातार तेश्रो पटक जित्न सफल
बब ब्रायन सन् २०१४ को पुरुष डबल्सको उपाधि बिजेता टिमको हिस्सा
माइक ब्रायन सन् २०१४ को पुरुष डबल्सको उपाधि बिजेता टिमको हिस्सा
एका टेरिना माकारोभा सन् २०१४ को महिला डबल्सको उपाधि बिजेता टिमको हिस्सा
एलेना भेसनिना सन् २०१४ को महिला डबल्सको उपाधि बिजेता टिमको हिस्सा
सानिया मिर्जा सन् २०१४ को मिक्स्ड डबल्सको उपाधि बिजेता टिमको हिस्सा
ब्रुनो सोअर्स सन् २०१४ को मिक्स्ड डबल्सको उपाधि बिजेता टिमको हिस्सा
प्रतियोगिता | बिजेता | उप-बिजेता | स्कोर |
---|---|---|---|
२०१४ | ![]() |
![]() |
6–3, 6–3, 6–3 |
२०१४ | ![]() |
![]() |
6–3, 6–3 |
२०१४ | ![]() ![]() |
![]() ![]() |
6–3, 6–4 |
२०१४ | ![]() ![]() |
![]() ![]() |
2–6, 6–3, 6–2 |
२०१४ | ![]() ![]() |
![]() ![]() |
6–1, 2–6, [11–9] |
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
- ↑ "National Lawn-Tennis Tournament" (PDF), The New York Times, जुलाई १४, १८८१, अन्तिम पहुँच जुलाई १५, २०१२।
यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]
बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]
युएस ओपनसँग सम्बन्धित चित्र तथा श्रव्यदृश्यहरू विकिमिडिया कमन्समा रहेको छ।
- आधिकारिक वेबसाइट
अघिल्लो विम्बल्डन |
ग्रयाण्ड स्ल्याम टुर्नामेन्ट अगस्त–सेप्टेम्बर |
पछिल्लो अस्ट्रेलियन ओपन |
