भिङे जाति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको उत्तरी भेकको पश्चिमी भागमा बसोबास गर्ने अप्रचलित जाती हो । यिनलाई भोटे जातिको खच्चड पनि भनिन्छ । यिनिहरूले भोटे भाषासँग मिल्दाजुल्दा भिङे भाषा बोल्दछ्न् । यिनिहरूको प्रमुख खेती भनेको जौं र आलु हो । हामी नेपालि कतिपयले यस जातिको नाम पनि सुनेको छैनौं होला किनभने यसको बसाई तथा जनसङ्ख्या सिमित छ ।