स्याउला
स्वरूप
रुखहरूबाट झरेका तथा काटेका पातहरू लाई नै स्याउला भनिन्छ | स्याउला बाख्राहरूलाई खुवाउन तथा गाईवस्तुहरूलाई बिछ्याउन प्रयोग गरिन्छ |
चित्र दीर्घा
[सम्पादन गर्नुहोस्]-
स्याउलाको पात
-
स्याउलाको पात
रुखहरूबाट झरेका तथा काटेका पातहरू लाई नै स्याउला भनिन्छ | स्याउला बाख्राहरूलाई खुवाउन तथा गाईवस्तुहरूलाई बिछ्याउन प्रयोग गरिन्छ |
"https://ne.wikipedia.org/w/index.php?title=स्याउला&oldid=849435" बाट अनुप्रेषित