स्याउला

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

रुखहरूबाट झरेका तथा काटेका पातहरू लाई नै स्याउला भनिन्छ | स्याउला बाख्राहरूलाई खुवाउन तथा गाईवस्तुहरूलाई बिछ्याउन प्रयोग गरिन्छ |

चित्र दीर्घा[सम्पादन गर्ने]