जादु वर्ग
स्वरूप
जादु वर्ग गणितका अङ्कहरूको कलात्मक संयोजनमा आधारित छ । जसमा अङ्कहरूलाई वर्गाकार रूपमा मिलाएर राखिन्छ । यसमा पङ्क्ति, लहर र विकर्णको योगफल एउटै हुने गर्दछ । यसमा प्राय:जसो १ र n२ सम्मको समबन्धलाई कलात्मक रूपमा संयोजन गरिएको हुन्छ । जादु वर्गको सुरुवात गर्नेहरूमा चिनियाँ गणितज्ञ निधम होङ योकलाई मानिएको छ ।[१]
यो पनि हेर्नुहोस्
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ Sharma, Om Prasad and Chhetree Dev Bahadur "History of Mathematics" Cambridge publication Kalimati Kathmandu, Nepal P.110