नेपालमा विद्यालयको तहगत संरचना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विद्यालयको तहको संरचना विभिन्न समयमा परिबर्तन हुदै आइरहेको छ । जसलाई विविन्न राजनतिक परिबर्तन अन्तर्राष्ट्रिय प्रयोग आदि ले प्रभाव परेको हुन्छ ।


वर्तमान संरचना[सम्पादन गर्नुहोस्]

नेपालको वर्तमान विद्यालयको तहगत संरचना[१]

तह कक्षा उमेर
पूर्व प्राथमिक तह एक कक्षा पूर्व को कक्षा ३ देखि ५ वर्षसम्म
प्राथमिक तह कक्षा १ देखि ५ सम्म ६ देखि १० वर्षसम्म
निम्नमाध्यमिक तह कक्षा ६ देखि ८ सम्म ११ देखि १३ वर्षसम्म
माध्यमिक तह कक्षा ९ र १० सम्म १४ देखि १५ वर्षसम्म
उच्च माध्यमिक कक्षा ११ र १२ सम्म १६ देखि १७ वर्षसम्म

By Dhirendra oli

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. शिक्षा ऎन २०२८