सामग्रीमा जानुहोस्

नेपालमा विद्यालयको तहगत संरचना

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

विद्यालयको तहको संरचना विभिन्न समयमा परिबर्तन हुदै आइरहेको छ । जसलाई विविन्न राजनतिक परिबर्तन अन्तर्राष्ट्रिय प्रयोग आदि ले प्रभाव परेको हुन्छ ।

वर्तमान संरचना

[सम्पादन गर्नुहोस्]

नेपालको वर्तमान विद्यालयको तहगत संरचना[]

तहकक्षाउमेर
पूर्व प्राथमिक तहएक कक्षा पूर्व को कक्षा३ देखि ५ वर्षसम्म
प्राथमिक तहकक्षा १ देखि ५ सम्म६ देखि १० वर्षसम्म
निम्नमाध्यमिक तहकक्षा ६ देखि ८ सम्म११ देखि १३ वर्षसम्म
माध्यमिक तहकक्षा ९ र १० सम्म१४ देखि १५ वर्षसम्म
उच्च माध्यमिककक्षा ११ र १२ सम्म१६ देखि १७ वर्षसम्म

By Dhirendra oli

सन्दर्भ सामग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. शिक्षा ऎन २०२८