ढाँचा:मेचर्चा लेख
स्वरूप
यस लेख लाई विकिपिडियाको पृष्ठ हटाउने नीति अन्तर्गत हटाउन निमित चर्चाको लागि नामांकित गरिएको छ । नामांकन प्रक्रिया (नामांकनकर्ता निमित):
|
ढाँचा कागजात[हेर्नुहोस्] [सम्पादन गर्नुहोस्] [इतिहास] [ताजा गर्नुहोस्]
यदि तपाई यस ढाँचामा ठूलो परिवर्तन गर्ने योजना बनाउदैहुनुहुन्छ भने, यसलाई सार्नुहोस् अथवा मेटाउनको लागि नामाङ्कित गर्नुहोस् । कृपया, ट्विङ्कलको प्रयोगकर्ता र मर्मतकर्तालाई ट्विङ्कल वार्तामा सूचित गर्नुहोस् । यो ढाँचा ट्विङ्कलको स्वचालित रूपमा प्रयोग गरिन्छ । धन्यवाद ! |
यो ढाँचा पृष्ठ हटाउने नीति अन्तर्गत कुनै पृष्ठलाई पृष्ठ हटाउन निमित चर्चाको लागि नामांकित गर्न निमित प्रयोग गर्ने गरिन्छ । यो ढाँचा नामांकित पृष्ठमा श्रेणी:हटाउन निमित चर्चाको लागि नामांकित पृष्ठमा श्रेणीबद्ध गर्दछ । यस ढाँचालाई प्रयोग पृष्ठमा सबैभन्दा माथि लगाउनु आवश्यक छ ।
प्यारामीटर
यो ढाँचा निम्न प्यारामिटर स्वीकार्दछ: आवश्यक प्यारामिटर:
कारण
: यो प्यारामिटर नामांकनको कारण बताउनको लागि हो
वैकल्पिक प्यारामिटर:
चर्चा पृष्ठ
: यो वैकल्पिक प्यारामिटर हो जसको प्रयोग त्यसबखत गरिनु पर्दछ जब एउटा बिषय सँग सम्बन्धित, अथवा एकै प्रकारको अन्य पृष्ठलाई हटाउन माथि एउटै चर्चा पृष्ठ माथि चर्चा चलिरहेको होस् । यस्तोमा चर्चा पृष्ठको निर्माण गरेर यो ढाँचा सबै नामांकित पृष्ठहरू माथि लगाउन सकिन्छ, यस प्यारामिटरमा त्यस चर्चा पृष्ठको पूरा नाम (नामस्थान सहित) हालेर ।