विकिपिडिया:पृष्ठ हटाउन निमित चर्चा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पृष्ठ हटाउन निमित चर्चा त्यो स्थान हो जहाँ विकिपिडिया प्रयोगकर्ता चर्चा गर्दछन कि कुनै विशेष पृष्ठलाई हटाउनु ठिक छ वा छैन । यस्तो चर्चाभन्दा पूर्व पृष्ठलाई हटाउन निमित नामांकित गरिन्छ तथा थोर भन्दा थोर एक हप्ता भित्र त्यसलाई हटाउने वा राख्ने सम्बन्धित चर्चा हुन्छ । यो चर्चा अगाडी सम्मको लागि पनि बढाउन सकिन्छ यदि कुनै अन्य प्रयोगकर्ता (नामंकनकर्ता वा लेख निर्माणकर्ता बाहेक) यसमा भाग लिएन । यस्तो त्यस अवस्थामा पनि गर्न सकिन्छ जब चर्चामा सर्व सम्मति स्पष्ट भएको छैन ।

नामांकन प्रक्रिया[सम्पादन गर्नुहोस्]

नामांकन भन्दा पूर्व[सम्पादन गर्नुहोस्]

सम्बन्धित पृष्ठ[सम्पादन गर्नुहोस्]