ढाँचा:इतिहासमा आज/२३, डिसेम्बर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

केनि मिलर (सन् १९७९)

  • वि.सं. २०११ (सन् १९५४) - हार्टवेल ह्यारिसन र जोसेफ मुरेले पहिलो सफलतापूर्वक मृगौला प्रत्यारोपण गरेका थिए ।
  • वि.सं. २०१५ (सन् १९५८)  - विश्वको सबैभन्दा अग्लो स्वसहायक फलामे टावर टोक्यो टावर खुला गरिएको थियो ।