ढाँचा:इतिहासमा आज
स्वरूप
१२, अगस्ट (जन्म):
मारियो बालोटेली (सन् १९९०) ~ सुशील कोइराला (सन् १९३९)
- वि.सं. १९३४ (सन् १८७७) - अमेरिकन खगोलविद् असाफ हालले मंगल ग्रहको सबैभन्दा सानो चन्द्रमा डिमोसको खोज गरेका थिए ।
- वि.सं. २०६२ (सन् २००५) - श्रीलङ्काका विदेशी मन्त्री लक्ष्मण खादिरगामर लाई उनकै निवासमा लिट्टे समूहको बन्दुकधारीबाट गोलि हानिएको थियो ।
- वि.सं. २०७० (सन् २०१३) - नाइजेरियामा बन्दुकधारीबाट ३० जना मारिएको थियो ।