ढाँचा वार्ता:मुख्यपृष्ठ

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मुख्यपृष्ठको कलर संयोजनमा मेरो आपप्ति छ। अंग्रेजी विकिपीडियाको जस्तै सिम्पल राखौ!

Editswikifornepali जी, सुझाबको लागि धन्यवाद, तर यति मिलाउन पनि हाम्रो दुइजना साथीको ठुलो मेहेनत परेको छ । यदी तपाईलाई त्यस्तो लाग्छ भने एक पटक तपाइको प्रयोगस्थलमा एउटा नमूना ढाँचा तयार गरिदिनुहोला अनि त्यहि अनुसार गरौला नि ! - निर्मल दुलाल (कुरा गर्नुहोस) ०७:३८, २३ जनवरी २०१५ (युटिसी(UTC))