अदृश्य सम्पत्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अदृश्य (अङ्ग्रेजी: Intangible Assets) सम्पत्ति भनेको यस्तो सम्पत्ति हो, जसलाई संस्था वा कम्पनीले प्रयोग गरेर व्यावसाय सञ्चालन गर्न सक्दछ तर भौतिक स्वरूप नहुने सम्पत्तिलाई जनाउँदछ । यस्तो सम्पत्तिलाई छुन वा देख्न सकिदैन त्यस कारण यस्तो सम्पत्तिलाई अदृश्य सम्पत्ति भनिने गर्दछ । उदाहरणको लागि कोका कोला ब्राण्डको बजारमा आफ्नो अस्तिव छ र यस अन्तर्गत कुनै बस्तु बजारमा भित्र्याइएमा नामबाट पनि उक्त वस्तु बजारमा चल्छ, जुन उक्त ब्राण्डको कारणले हुने गर्दछ ।

अदृश्य सम्पत्तिका उदाहरणहरु[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]