निसर्गदत्ता महाराज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निसर्गदत्ता महराज
व्यक्तिगत
जन्म
मारुती शिव्रमपन्त काम्ब्ली

(१८९७-०४-१७)१७ अप्रिल १८९७
मुम्बई, महाराष्ट्र, भारत
मृत्यु८ सेप्टेम्बर १९८१(1981-09-08) (उमेर ८४)
मुम्बई, भारत
दर्शनअद्वैत वेदान्त
पदस्थापना
गुरुसिद्धरामेश्वर महाराज

निसर्गदत्ता महाराज /ˌnɪsərɡəˈdɑːtə ˌmæhəˈrɑː/ (अप्रिल १७, १८९७ - १९८१, ८ सेप्टेम्बर) को जन्म मुम्बई, महाराष्ट्र, भारतमा भएको थियो । सन् १९७३ मा महाराजद्वारा मराठी भाषामा लेखिएको पुस्तक आइ एम द्याटको मौरिस फ्रेडम्यानले अङ्ग्रेजी अनुवाद गरेपछि उनले विश्वव्यापी अनुयायी पाएका थिए ।[१]


जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Jones & Ryan 2006, पृष्ठ 315.