जरिङ्गो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जरिङ्गो
फल लागेको जरिङ्गो
वैज्ञानिक वर्गीकरण
(श्रेणीविहीन):
(श्रेणीविहीन):
(श्रेणीविहीन):
गण:
कुल:
वंश:
Phytolacca

प्रजाति

२५ देखि ३५ प्रजाति

पर्याय

Pircunia Bertero ex Ruschenb.[१]


जरिङ्गो तरकारी वा अचारको रूपमा प्रयोग हुने एक प्रकारको साग हो। यसको पात हरियो र ठूलो हुन्छ। यसको सागमा केही मादक पदार्थको मात्रा रहने भएकोले यसलाई उसिनेर वा नून बेसारमा मोलेर पानी फ्याँकेर मात्र पकाइन्छ।

जरिङ्गो नेपालका पूर्वी र मध्य पहाडी क्षेत्रमा पाइन्छ। जरिङ्गो राई तथा लिम्बु जातिको सांस्कृतिक तरकारीको रूपमा पनि परिचित छ।[२]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Genus: Phytolacca L.", Germplasm Resources Information Network, United States Department of Agriculture, १९९६-०९-१७, अन्तिम पहुँच २०११-०२-०३ 
  2. "किरात राई जातिको संस्कृति तथा संस्कारहरू", अन्तिम पहुँच अप्रिल २०१५ [dead link]