सामग्रीमा जानुहोस्

हली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हलो जोत्दै एक हली

हली नेपाली भाषामा हल (हल्) शब्दले युगल अथवा जोडी भन्ने अर्थ दिन्छ । विशेष गरी कृषि कार्यमा प्रयोग हुने जोडी पशुलाई यसले जनाउँ छ; जस्तै एक हल गोरु, एक हल राँगा आदि । हल नामिक पद हो । यसमा प्रत्यय लाग्दा हलो हुन्छ भने र्इ प्रत्यय लाग्दा हली हुन्छ । हलो जोत्ने व्यक्तिलाई हली भनिन्छ ।

सन्दर्भ सूची

[सम्पादन गर्नुहोस्]
"https://ne.wikipedia.org/w/index.php?title=हली&oldid=927187" बाट अनुप्रेषित