हली

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
हलो जोत्दै एक हली

हली नेपाली भाषामा हल (हल्) शब्दले युगल अथवा जाेडी भन्ने अर्थ दिन्छ । विशेष गरी कृषि कार्यमा प्रयाेग हुने जाेडी पशुलार्इ यसले जनाउँ छ; जस्तै एक हल गाेरु, एक हल राँगा अादि । हल नामिक पद हाे । यसमा अाे प्रत्यय लाग्दा हलाे हुन्छ भने र्इ प्रत्यय लाग्दा हली हुन्छ । हलाे जाेत्ने व्यक्तिलार्इ हली भनिन्छ ।

सन्दर्भ सूची[सम्पादन गर्ने]