वार्तालाप:पुंसवन संस्कार

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
विकिपरियोजना हिन्दु धर्म (Rated अज्ञात-महत्व)
WikiProject iconयो लेख विकिपरियोजना हिन्दु धर्मको दायराभित्र पर्दछ, सबै सम्पादकहरू आपसी सहकार्य गरेर हिन्दु धर्म विवरणका लागि कृपया परियोजना पृष्ठमा जानुहोस्। त्यहाँ तपाईंं परियोजनामा ​​भाग लिन सक्नुहुन्छ वा परियोजनाको वार्ता पृष्ठमा छलफल गर्न सक्नुहुन्छ।
??? यस परियोजनाको गुणस्तर मापनमा यो लेखलाई अझै मूल्याङ्कन प्राप्त भएको छैन।
 अज्ञात  यो लेखले अहिलेसम्म महत्व मूल्याङ्कन प्राप्त गरेको छैन।
 

पुर्चौडी हाँट[सम्पादन गर्नुहोस्]

पुर्चौडी हाँट एक भौगोलिक तथा प्राकृतिक सम्पदाहरूले भरिपुर्ण क्षेत्र हो| यसलाई त्रिबेणी नामले पनि चिनिन्छ किनकी यहा तीन वटा नदिको सँगम छ| यस त्रिबेणी को बिचमा एउटा सानो बजार छ जहा बिभिन्न क्षेत्रका मानिसहरू किनबेच गर्न टाढा-टाढा बाट आउछन|

पुर्चौडी हाँट[सम्पादन गर्नुहोस्]

पुर्चौडी हाँट एक भौगोलिक तथा प्राकृतिक सम्पदाहरूले भरिपुर्ण क्षेत्र हो| यसलाई त्रिबेणी नामले पनि चिनिन्छ किनकी यहा तीन वटा नदिको सँगम छ| यस त्रिबेणी को बिचमा एउटा सानो बसन्तपुर बजार जहा बिभिन्न क्षेत्रका मानिसहरू किनबेच गर्न टाढा-टाढा बाट आउछन| खास गरी यो क्षेत्र वरपरबाट डाँडाँहरूले घेरेको छ| समग्र पुर्चौडी बासीहरूले एकजुट भएर यसको बिकास,संरक्षण र यसको निर्माणामा लाग्ने हो भने यो क्षेत्र अबस्य पनि एक पर्यटकिय क्षेत्रको रूपमा चिनाउन सकिने आँशा रहेको छ|