रापा नुई राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रापा नुई राष्ट्रिय निकुञ्ज
आहु अकिभीमा रहेका मोआई
स्थानइस्टर टापु, चिली
नजिकैको सहरह्याङ्गा रोआ
क्षेत्र६,८०० हेक्टर (१७,००० एकड)
स्थापना१९३५
आगन्तुक५२,२०२[१] (in २०१२)
निकायCorporación Nacional Forestal
किसिमसांस्कृतिक
मापदण्डi, iii, v
नामाङ्कित१९९५ (१९ औँ शृङ्खला)
सन्दर्भ क्रम सङ्ख्या715
राष्ट्र चिली
क्षेत्रल्याटिन अमेरिका तथा क्यारेबियन

रापा नुई राष्ट्रिय निकुञ्ज चिलीको इस्टर टापुमा अवस्थित राष्ट्रिय निकुञ्ज हो । "रापा नुई" इस्टर टापुको पोलिनेसियन नाम हो । यो राष्ट्रिय निकुञ्ज सन् १९९५ युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा सुचिकृत भएको थियो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]