सामग्रीमा जानुहोस्

रापा नुई राष्ट्रिय निकुञ्ज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रापा नुई राष्ट्रिय निकुञ्ज
आहु अकिभीमा रहेका मोआई
नक्सा
रापा नुई राष्ट्रिय निकुञ्जको अन्तरक्रियात्मक नक्सा
स्थानइस्टर टापु, चिली
नजिकैको सहरह्याङ्गा रोआ
क्षेत्रफल६,८०० हेक्टर (१७,००० एकड)
स्थापित१९३५
पर्यटकहरू५२,२०२[१] (in २०१२)
परिचालक निकायCorporación Nacional Forestal
किसिमसांस्कृतिक
मापदण्डi, iii, v
नामाङ्कित१९९५ (१९ औँ शृङ्खला)
सन्दर्भ क्रम सङ्ख्या715
राष्ट्र चिली
क्षेत्रल्याटिन अमेरिका तथा क्यारेबियन

रापा नुई राष्ट्रिय निकुञ्ज चिलीको इस्टर टापुमा अवस्थित राष्ट्रिय निकुञ्ज हो । "रापा नुई" इस्टर टापुको पोलिनेसियन नाम हो । यो राष्ट्रिय निकुञ्ज सन् १९९५ युनेस्को विश्व सम्पदा क्षेत्रको सूचीमा सुचिकृत भएको थियो ।

सन्दर्भ सामग्रीहरू

[सम्पादन]