परदेशी (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
परदेशी
निर्देशकनारायण रायमाझी
प्रदर्शन मिति
अक्टोबर २०, २०१५
देशनेपाल
भाषानेपाली

परदेशी नेपाली कथानक चलचित्र हो । यो फिल्मका मुख्य पात्र प्रशान्त तामाङ, रजनी केसी, नरेन खड्का रहेका छन् । [१] यस चलचित्रको पहिलो दृश्य सन् २०१५ अगस्ट २१ मा जारी गरिएको थियो ।[२]

पात्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]