वार्तालाप:कौटल्य

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेटाउन सहमत छैन[सम्पादन गर्नुहोस्]

नेपाली विकीपिडिया स्तरीय लेख सहयोग गर्ने उद्देश्यले लेखिएको छ । यसको विश्वसनीयताका लागि सन्दर्भ समेत प्रस्तुत गरिएको छ । त्यसमा केही कमजोरी भएमा विकीपिडियाले सुधार गर्न सक्छ । यदि उपयुक्त नलागेमा र विश्वकोशमा सहयोग नचाहिएमा पनि मलाई आपत्ति छैन । तर यसलाई स्तरीय तथा मुक्त विश्वज्ञान कोश अनुरुप बनाउन केही प्राविधिक ुधार गर्नु पर्ने भएमा सुझावको अपेक्षा गनर्दछु । 202.70.67.41 (कुरा गर्ने) १३:४१, २९ जनवरी २०१६ (युटिसी(UTC)) BabuRam Gewali


लेखनमा कमजोरी रहेकोले विकिफाई / स्तरोन्नति गरेर यो शिर्षकमा लेख रहनु पर्दछ भन्ने मेरो धारणा राख्दछु - बिकास (कुरा गर्ने) १७:५५, २९ जनवरी २०१६ (युटिसी(UTC))


लेख गाभ्ने प्रस्ताव[सम्पादन गर्नुहोस्]

चाणक्यकौटल्य एकै व्यक्तिलाई भनिने भएकोले यी दुइ पृष्ठलाई गाभेर, हटाइएको पृष्ठ अर्को पृष्ठमा रिडाइरेक्ट गराई पाठलाइ फेरी सम्पादन गर्नु उपयुक्त हुने धारणा राख्दछु।

-बिकास (कुरा गर्ने) १८:३३, २९ जनवरी २०१६ (युटिसी(UTC))