विकिपिडिया वार्ता:विकी विमिन एडिटाथन २०१६

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

30 words with or without infobox? and is there any categories for the article written or improved?-BRPever (कुरा गर्ने) ०९:४९, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

@BRPever: ज्यू, प्रतियोगिता सम्बन्धी जानकारीको लागि यो हेर्नुहोला । हामि अहिले लेखको सूची बनाइरहेका छौं यथाशिघ्र त्यसलाई प्रतियोगिताको पृष्ठमा राख्नेछौ । --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:०७, ८ फेब्रुअरी २०१६ (युटिसी(UTC))

As requested by Biplab Anand (@बिप्लब आनन्द:), I've setup an edit-a-thon judging tool on ne.wiki (it is the same tool from Wikipedia Asian Month). It can be accessed here. For the judging access, please wait for a little while since it still need OAuth-admin approval. Tool judging activity can be seen at this link. Judges, please protect विकिपीडिया:विकी विमिन एडिटाथन २०१६/संयोजन समिति सदस्यहरू so other people can't easily add their name to the list and have access to judge using the tool. If you encountered any issues or you have any questions, please ping me at idwiki or e-mail me. Thank you. Kenrick95 (कुरा गर्ने) ०२:४७, १४ फेब्रुअरी २०१६ (युटिसी(UTC))

@Kenrick95: Thanks once again Ken for the tool. --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:४३, १४ फेब्रुअरी २०१६ (युटिसी(UTC))
@Kenrick95:

धन्यवाद (Thank you)

--तुल्सी भगत (वार्तालाप) १४:२८, १४ फेब्रुअरी २०१६ (युटिसी(UTC))

@Nabin K. Sapkota: यस किसिमको अनावश्यक no photo available चित्र पृष्ठमा थप गर्दा मात्र यस किसिमको मापदण्ड पुरा नगर्ने सम्पादनमा यो विकी विमिन एडिटाथन २०१६ मा बनाइएका वा सुधारिएका लेखहरू श्रेणी जोड्नुको आवश्यकता नभएकोले र यसतो हुने भए धेरै अनावश्यक पृष्ठमा र सम्पादनमा श्रेणी जोडिने र यसको दुरुपयोग हुने जस्तो लाग्छ।-BRPever (कुरा गर्ने) ०६:३७, २० फेब्रुअरी २०१६ (युटिसी(UTC))


BRPeverज्यू यस पृष्ठमा भूलवस भएको गलत सम्पादन

औँलाई दिनु भएकोमा हार्दिक धन्यवाद र गल्तीको क्षमायाचना व्यक्त गर्न चाहन्छु । यसका साथै भूलवस भएको उत्त गलत सम्पादन उल्टाई सकेको जानकारी समेत अवगत गराउन चाहन्छु । धन्यवाद --Nabin K. Sapkota (कुरा गर्ने) १४:५९, २० फेब्रुअरी २०१६ (युटिसी(UTC))