तेरिया मगर
स्वरूप
तेरिया फौजा मगर | |
|---|---|
तेरिया फौजा मगर | |
| जन्म | रुपन्देही |
| वासस्थान | रुद्रपुर, नेपाल |
| राष्ट्रियता | नेपाली |
| पेशा | डान्सर/विद्यार्थी |
| कार्यकाल | २०१४-वर्तमान |
| चिनारीको कारण | विजेता डान्स इन्डिया डान्स, झलक दिखला जा ९ |
| उचाइ | ५'४" |
| धर्म | हिन्दु |
| मातापिता | अनिता फौजा मगर विजय फौजा मगर |
तेरिया मगर नेपालको रुपन्देही जिल्लामा अवस्थित रुद्रपुर गाविस सुनगाभाचोककी वासिन्दा हुन्। उनको पूरा नाम तेरिया फौजा मगर हो। नृत्यकौशलका कारण भारतमा भएको प्रतियोगिता डान्स इन्डिया डान्समा पहिलो स्थान पाएका कारण उनी विश्वसामु चिनिएकी हुन्।[१][२][३] उनी भारतीय टेलिभिजन च्यानल कलर्स टिभीबाट प्रसारण हुने वास्तविक कार्यक्रम झलक दिखला जा ९ सिजनको विजेता पनि हुन्। उनले पूर्व विजेता झलक दिखला जाका सलमान युसुफ खान सँग उनको प्रतिष्स्पर्धा रहेको थियो सलमान युसुफ खान र सान्तनु महेश्वरि[४]लाई कडा प्रतिस्पर्धामा पछि पार्दै तेरिया पहिलो स्थानमा ओगट्न सफल भएकी हुन्।
बाल्यकाल
[सम्पादन गर्नुहोस्]व्यक्तिगत जीवन
[सम्पादन गर्नुहोस्]प्रसिद्धि
[सम्पादन गर्नुहोस्]सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "तेरिया मगर", Kathmandu: Seto Pati। अभिलेखिकरण २०१५-१०-०७ वेब्याक मेसिन
- ↑ "तेरिया मगर", Kathmandu: Nagarik news।
- ↑ "तेरिया मगर", Kathmandu: Seto Pati। अभिलेखिकरण २०१७-१२-२० वेब्याक मेसिन
- ↑ "http://www.nagariknews.com/news/12932" उद्दरण त्रुटी: Invalid parameter "न्युज" in
<ref>tag. The supported parameters are: dir, follow, group, name.