रुद्रपुर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
रुद्रपुर
—  कञ्चनपुर गाउँपालिका  —
रुद्रपुर नेपाल-এ অবস্থিত
रुद्रपुर
रुद्रपुर
नेपालमा अवस्थिति
देश  नेपाल
अञ्चल लुम्बिनी अञ्चल
जिल्ला रुपन्देही जिल्ला
जनसङ्ख्या (१९८१)
 - जम्मा १४,०६०
समय क्षेत्र नेपाली समय (युटिसी+५:४५)

रुद्रपुर नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा अवस्थित गाउँ विकास समिति हो ।


यो रूपन्देही जिल्लाको पश्चिमी सिमानामा अवश्थित गाविस हो । कपिलवस्तु जिल्ला सँग सिमाना जोडिएको यस गाविस वुद्धको पावन जन्मभूमी लुम्वििनीको १७ किलोमीटर उत्त।मा पर्दछ । शिक्षाका दृष्टिमा यो गाविस सुगम नै मान्नु पर्दछ । यहाँ नीजि तथा सामुदायीक गरेर ६ वटा मावि र तीन वटा उच्चमावि सँगै एक वहुमुखि क्याम्पस पनि छ ।

परिचय[सम्पादन गर्ने]

यस गाविसका प्रमुख ठाँउहरू तथा स्थानहरू गरगरे थकालीचोक सुनगाभाचोक धौलागीरीचोक हरैया अस्नैया पिरिचापा हुन यहाँ एक बहुमुखी क्इाम्पस छ त्इो हो हरैया बहुमुखी क्याम्पस त्यस्तै यहाँ चारवटा उच्चमाविहरू सञ्चालनमा छन । ति हुन श्री हरैया बहुमुखी क्याम्पस हरैया, श्री लुम्विनी ज्ञाननिकेतन उच्चमावि गरगरे, अस्नैया उच्चमावि अस्नैया र बुद्धदीप आवासिय उच्चमावि गरगरे । शैक्षिक क्ष्ँेत्रमा विकासको फड्को मार्दै गएको रुदैपुरमा २५ भन्दा बही सरकारी /सामुदायीक तथा नीजि विद्यालयहरू सञ्चालनमा रहेका छन ।

सन्दर्भ सामग्री[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]