रुद्रपुर
रुद्रपुर | |
---|---|
निर्देशाङ्क: २७°३८′N ८३°१५′E / २७.६४°N ८३.२५°Eनिर्देशाङ्कहरू: २७°३८′N ८३°१५′E / २७.६४°N ८३.२५°E | |
देश | ![]() |
अञ्चल | लुम्बिनी अञ्चल |
जिल्ला | रुपन्देही जिल्ला |
जनसङ्ख्या (१९८१) | |
• जम्मा | १४,०६० |
समय क्षेत्र | युटिसी+५:४५ (नेपाली समय) |
रुद्रपुर नेपालको पश्चिमाञ्चल विकास क्षेत्रको लुम्बिनी अञ्चल, रूपन्देही जिल्लामा अवस्थित गाउँ विकास समिति हो ।
यो रूपन्देही जिल्लाको पश्चिमी सिमानामा अवश्थित गाविस हो । कपिलवस्तु जिल्ला सँग सिमाना जोडिएको यस गाविस वुद्धको पावन जन्मभूमी लुम्विनीको १७ किलोमीटर उत्त।मा पर्दछ । शिक्षाका दृष्टिमा यो गाविस सुगम नै मान्नु पर्दछ । यहाँ नीजि तथा सामुदायीक गरेर ६ वटा मावि र तीन वटा उच्चमावि सँगै एक वहुमुखि क्याम्पस पनि छ ।
सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]
let's be gain