सामग्रीमा जानुहोस्

झलक दिखला जा ९

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
झलक दिखला जा ९
शैलीनृत्य
प्रस्तुतकर्ता
निर्माण गर्ने देशभारत
सत्रहरुको सङ्ख्या०९
भागहरूको सङ्ख्या२४
निर्माण
स्थल(हरू)भारत
प्रसारण अवधि१ घन्टा
प्रसारण
मूल च्यानलकलर्स टिभी
प्रथम प्रसारण२ जुलाई २०१६ (2016-07-02) – ७ जनवरी २०१७ (2017-01-07)

झलक दिखला जा को नवौँ सत्र ७ जुलाई २०१६ मा प्रेमियर भएको थियो।[१][२] यो सत्र मनीष पलले प्रस्तुत गरेका हुन र करण जोहर,ज्याकलिन फर्नान्डिज[३] अनि गणेश हेगडे निर्णायकको रूपमा छन्। यस सत्रको फाईनल ७ जनवरी १०१७ मा हुनेछ।

सहभागीहरु

[सम्पादन]

झलक दिखला जा ९का विजयी

[सम्पादन]

सलमान युसुफ खान र सान्तनु महेश्वरिलाई पछि पार्दै झलक दिखला जा ९को उपाधि नेपालकी तेरिया मगरले हात पारेकी हुन् ।[४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Hrithik Roshan to be a first guest of Jhalak Dikhhla Jaa 9", अन्तिम पहुँच २०१६-०७-०६।
  2. ↑ "List of confirmed celebrity contestants of Jhalak 9", अन्तिम पहुँच २०१६-०७-०६।
  3. ↑ "Jacqueline Fernandez Replaces Sahid Kapoor On Jhalak Dikhhla Jaa", अन्तिम पहुँच २०१६-०७-०५।[स्थायी मृत कडी]
  4. ↑ झलक दिखला जा ९>

यो पनि हेर्नुहोस्

[सम्पादन]

बाह्य कडीहरू

[सम्पादन]