झलक दिखला जा ९

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
झलक दिखला जा ९
शैलीनृत्य
प्रस्तुतकर्ता
निर्माण गर्ने देशभारत
सत्रहरुको सङ्ख्या०९
भागहरूको सङ्ख्या२४
निर्माण
स्थल(हरू)भारत
प्रसारण अवधि१ घन्टा
प्रसारण
मूल च्यानलकलर्स टिभी
प्रथम प्रसारण२ जुलाई २०१६ (२०१६-०७-०२) – ७ जनवरी २०१७ (२०१७-०१-०७)


झलक दिखला जा को नवौं सत्र ७ जुलाई २०१६ मा प्रेमियर भएको थियो।[१][२] यो सत्र मनीष पलले प्रस्तुत गरेका हुन र करण जोहर,ज्याकलिन फर्नान्डिज[३] अनि गणेश हेगडे निर्णायकको रूपमा छन्। यस सत्रको फाईनल ७ जनवरी १०१७ मा हुनेछ।

सहभागीहरु[सम्पादन गर्ने]

झलक दिखला जा ९का विजयी[सम्पादन गर्ने]

सलमान युसुफ खानसान्तनु महेश्वरिलाई पछि पार्दै झलक दिखला जा ९को उपाधि नेपालकी तेरिया मगरले हात पारेकी हुन् ।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "Hrithik Roshan to be a first guest of Jhalak Dikhhla Jaa 9", अन्तिम पहुँच २०१६-०७-०६ 
  2. "List of confirmed celebrity contestants of Jhalak 9", अन्तिम पहुँच २०१६-०७-०६ 
  3. "Jacqueline Fernandez Replaces Sahid Kapoor On Jhalak Dikhhla Jaa", अन्तिम पहुँच २०१६-०७-०५ 
  4. झलक दिखला जा ९>

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]