मनीष पल
स्वरूप
मनीष पल Manish Paul | |
|---|---|
मनिष एक पुरस्कार कार्यक्रममा | |
| जन्म | ३ अगस्ट १९८१ मुम्बई, भारत |
| जातीयता | पञ्जाबी समुदाय |
| पेशा | टेलिभिजन प्रस्तोता, उद्घोषक र अभिनेता |
| कार्यकाल | २००२ - वर्तमान |
मनीष पल भारतीय टेलिभिजन उद्घोषक, प्रस्तोता र अभिनेता हुन् ।[१] उनले आफ्नो करियरको सुरुवात भिजे र रेडियो जकीको रूपमा गरेका थिए । उनले सन् २०१३ मा मिक्की भाइरस नामक बलिउड चलचित्रमा अभिनय गरेका हुन् ।
जीवनी
[सम्पादन]करियर
[सम्पादन]फिल्मोग्रफी
[सम्पादन]- मिक्की भारस
- तेरे बिन लादेन २
सन्दर्भ सामग्रीहरू
[सम्पादन]- ↑ "Happy in his space, Maniesh Paul", Daily News & Analysis, १२ जुलाई २०१०, अन्तिम पहुँच २२ डिसेम्बर २०१०।
बाह्य कडीहरू
[सम्पादन]विकिमिडिया कमन्समा मनीष पल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।