कृष्णदासी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कृष्णदासी
शैलीनाट्य
निर्माण गर्ने देशभारत
भाषा(हरू)हिन्दी
सत्रहरुको सङ्ख्या
निर्माण
क्यामरा सेटअपबहु-क्यामेरा
प्रसारण अवधिलगभग
प्रसारण
मूल च्यानलकलर्स टिभी
२५ जनवरी २०१६ (2016-01-25)

कृष्णदासी एक भारतीय हिन्दी धारावाहिक हो, जुन २५ जनवरी २०१६ मा प्रारम्भ भएको थियो। यो धाराभाहिक कलर्स टिभीमा प्रसारण हुन्छ।

कलाकार[सम्पादन गर्नुहोस्]

  • सना अमीन शेख[१]
  • श्रवण रेड्डी[२]
  • छवि मित्तल

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Sana Amin Sheikh to play the female lead in Krishnadasi!", PINKVILLA, ४ जनवरी २०१६, अन्तिम पहुँच ५ जनवरी २०१६  वेब्याक मेसिन अभिलेखिकरण ६ मार्च २०१६ मिति
  2. "Shravan Reddy opposite Sana in 'Krishnadasi'", The Times of India, ४ जनवरी २०१६, अन्तिम पहुँच ५ जनवरी २०१६ 

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]