देविका रानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
देविका रानी
जन्मदेविका रानी चौधरी
(१९०८-०३-३०)मार्च ३०, १९०८
विशाखापत्तनम, ब्रिटिस भारत
मृत्युमार्च ९, १९९४(1994-03-09) (उमेर ८५)
बंगलौर, भारत
अन्य नामद ड्रेगन लेडी
कार्यकाल१९२५ - १९४३ (अभिनेत्री)
जीवनसाथीहिमाँशु राय (१९२९ - १९४० मृत्यु सम्म)
स्वेतोस्लाव ररिक (१९०४ - १९९३ मृत्यु सम्म)

देविका रानी (जन्म: ३० मार्च, १९०८ निधन: ८ मार्च, १९९४)[१] हिन्दी चलचित्रकी एक अभिनेत्री हुन्। निःसन्देह भारतीय सिनेमाको लागि देविका रानीको योगदान अपूर्व थियो र यो हमेशा सदैव याद राखिने छ। जुन जमानामा भारतको महिलाहरू घरको चार भित्ताको भित्र पनि घुम्टोमा रहने गर्थे, देविका रानीले चलचित्रहरूमा काम गरेर उनीले अदम्य साहसको प्रदर्शन गरेकी । उनलाई उनको अद्वितीय सुन्दरताको लागि पनि याद गरिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Varma, Madhulika (२६ मार्च १९९४), "Obituary: Devika Rani", The Independent, अन्तिम पहुँच ८ अप्रिल २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]