प्रेम तामाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रेम तामाङ नेपाली क्रिकेट खेलाडी हुन । उनी जगदम्वा जायन्ट्स टिमबाट नेपाल प्रिमियर लिग खेल्ने गर्छन।प्रेम तामाङ नेपाल अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम का खेलाडी पनि हुन।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]