रामनरेश गिरी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रामनरेश गिरी नेपाली क्रिकेट खेलाडी हुन। उनले नेपाल प्रिमियर लिग मा विशाल वारियर्स को टिमबाट खेलिसकेका छन।रामनरेश गिरी नेपाल अन्डर-१९ राष्ट्रिय क्रिकेट टिम का खेलाडी पनि हुन।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]