इशान पाण्डे

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

इशान पाण्डे(जन्म सन् २ मार्च १९९८) नेपाली क्रिकेट खेलाडी हुन।उनी बायाँ हाते ब्यट म्यान हुन । उनी नेपाली टिमबाट २०१६ अन्डर-१९ क्रिकेट विश्वकप का लागि छनोट भएका हुन। उनी २०१९ को नेपाल वमान, सिङगापुर यात्राको लागि राष्ट्रिय टोलिमा परेका हुन्।

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]